रोयल्टी र फ्रिक्वेन्सी शुल्कमा किस्ताबन्दी सुविधा दिँदा मुलुकलाई अर्बौँ घाटा

सरकारले दूरसञ्चार कानुनविपरीत विभिन्न सेवाप्रदायक कम्पनीलाई रोयल्टी र फ्रिक्वेन्सी शुल्क किस्ताबन्दीमा बुझाउने सुविधा दिँदा मुलुकलाई अर्बौँ घाटा लागेको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ। केपी ओली नेतृत्वको तत्कालीन सरकारले नेपाल स्याटेलाइट टेलिकम प्रालि, स्मार्ट टेलिकम प्रालि र वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिलाई रोयल्टी र फ्रिक्वेन्सी शुल्क किस्ताबन्दीमा बुझाउने सुविधा दिएको थियो । त्यसैले महालेखाको प्रतिवेदनले कानुनमै नभएको किस्ताबन्दी सुविधा मन्त्रिपरिषद्बाट उपलब्ध ग

सम्बन्धित सामग्री

रोयल्टी र फ्रिक्वेन्सीमा किस्ता सुविधाले राज्यलाई घाटा

सरकारले दूरसञ्चार कानुनविपरीत विभिन्न सेवाप्रदायक कम्पनीलाई रोयल्टी र फ्रिक्वेन्सी शुल्क किस्ताबन्दीमा बुझाउने सुविधा दिँदा मुलुकलाई अर्बौं घाटा लागेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । केपी ओली नेतृत्वको तत्कालीन सरकारले नेपाल स्याटेलाइट टेलिकम प्रालि, स्मार्ट टेलिकम प्रालि र वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिलाई रोयल्टी र फ्रिक्वेन्सी शुल्क किस्ताबन्दीमा बुझाउने सुविधा दिएको थियो । त्यसैले महालेखाको ५९ […]

किस्तामा राजस्व बुझाउने व्यवस्था कानुनविपरीत

सरकारले विभिन्न दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई राजस्व रकम किस्तामा बुझाउने सुविधा उपलब्ध गराए पनि यो व्यवस्था कानुनविपरीत रहेको संवैधानिक निकायले ठहर गरेको छ ।महालेखा परीक्षकको कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई रोयल्टी तथा फ्रिक्वेन्सी नवीकरण दस्तुर किस्तामा बुझाउन सक्ने सुविधा उपलब्ध गराउँदा मुद्रास्फीति लगायतका विभिन्न कारणले सरकारलाई नोक्सानी पर्ने भन्दै निर्णय फिर्ता लिन निर्देशन दिएको छ […]