काठमाडौं, १७ असार । नेप्से आज १९ अंकले बढेर २८ सय ४३ बिन्दुमा पुग्दा सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ओरिएण्टल होटल्सका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको प्रतिकित्ता शेयरमुल्य ६१ रुपैयाँले बढेर अन्तिम मुल्य ६७३ रुपैयाँ कायम भएको छ । त्यस्तै, गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले […]