जथाभावी आइसोलेसन सेन्टर नखोल्न आग्रह : डाक्टर समिर अधिकारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ ।कोभिड–१९ संक्रमणका बिरामीको संख्या बढेसँगै विभिन्न संघ–संस्थाहरूले आइसोलेसन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड बिनाका आइसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ । ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डरलगायत सामग्री राखेर […]