सरकारले सार्वजनिक गरेको पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना कार्यान्वयनमा चुनौति देखिएका छन् । नेपालमा एचआईभी निर्मुल पार्ने लक्ष्यसहित राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गर्दा शतप्रशित कार्यान्वयन हुन्छ भन्नेमा अन्यौल्छ । यद्यपी, सन् २०३० सम्ममा नेपालबाट एचआईभी निर्मुल पार्नका लागि रणनीतिक योजना सार्वजनिक गरिएको बताइएको छ । सन् […]