काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति गम्भीर आरोप लगाएका छन्। नगर प्रमुख शाहले उपत्यकाको फोहोर विसर्जनका लागि लैजाने ककनीको बाटो आठ वर्षदेखि लथालिंग छाड्ने ठेकेदार शारदाप्रसाद अधिकारीको अगंरक्षकजस्तो भएको आरोप लगाएका हुन्।
पछिल्ला दिनमा फोहोर व्यवस्थापन गर्न नसकेर आलोचित…