एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको सचिवमा निर्वाचित

दार्चुला, कार्तिक ७ । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका व्यक्ति एमालेको वडा सचिवमा चयन भएका छन्। गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए। उनै डोबाल शनिबार सम्पन्न भएको नेकपा एमालेको वडा अधिवेशनमा सचिव पदमामा चयन भएका छन्। शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा […]

सम्बन्धित सामग्री

आगलागीपीडित कांग्रेस उपसभापति रोकायालाई पचास हजार आर्थिक सहयोग

सिमकोट- घर आगलागीपीडित नेपाली कांग्रेस, हुम्लाका उपसभापति बसन्त रोकायालाई चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले आर्थिक सहयोग गर्ने भएका छन्। अध्यक्ष शाहीले पीडितको घाउममा मलामपट्टी लगाउन उक्त सहयोग गर्न लागेका हुन्। अध्यक्ष शाहीले उपसभापति रोकायालाई पचास हजार रुपियाँ आर्थिक सहयोग गर्ने घाेषणा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन्। उनले पीडाको बेला थोरै भए पनि सो सहयोग गर्न […]

कांग्रेस बदल्न कर्म र व्यवहार बदल्न जरुरी छ : उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेस बदल्न पार्टीका नेताहरूको कर्म र व्यवहार बदल्नुपर्ने बताउनुभएको छ । यही साउन २ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उहाँले भन्नुभयो, “कर्म र व्यवहार कहिल्यै नबदल्ने अनि कांग्रेस बदलिनुपर्छ भनेर मात्र हुँदैन ।” उहाँले समाज बदल्न आफू उदाहरणीय बने जस्तै पार्टीको सुधारका लागि नेताहरू व्यावहारिकरूपमा सुध्रिनपर्ने बताउनुभयो । …

कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना

काठमाडौँ –  कांग्रेस उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ। शुक्रबार चुनाव प्रचारका क्रममा स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो। उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिए। उनले यसलाई सामान्य दुर्घटना भनेका छन्। ‘सामान्य दुर्घटनाः कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना। हामी सबै सुरक्षित छौं,’ गुरुङले […]

कांग्रेस सिद्धार्थनगर उपसभापति किरण घिमिरे पक्राउ

बुटवल– नेपाली कांग्रेस रूपन्देही सिद्धार्थनगर उपसभापति किरण घिमिरे पक्राउ परेका छन्। उनलाई पक्राउ गरेर अनुसन्धान थालेको रूपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए। उनीविरुद्ध जबरजस्ती करणीको उजुरी परेको बताइए पनि प्रहरीले पक्राउको कारण बताएको छैन। ‘उहाँविरूद्धको उजुरीका आधारमा पक्राउ गरेर अनुसन्धान थालिएको छ, अरू कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ,’ उनले भने। घिमिरेलाई सिद्धार्थनगर नगरपालिका वडा नम्बर […]

तीनै तहको चुनाव कांग्रेस एक्लै लड्छः उपसभापति निधी

जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसले तीनै तहको चुनाव एक्लै लड्ने बताएका छन्। बिहीबार जनकपुरमा कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति निधीले बहुतको सरकारको लागि कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्नुपर्ने बताए। संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै उपसभापति निधीले भने, ‘यदि हामी […]

कांग्रेस उपसभापति निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

कांग्रेस उपसभापति विमलेन्द्र निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । धनुषा क्षेत्र नं.३ बाट उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।  आइतबार भएको अधिवेशनबाट निधिसहित महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन...

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति निधिलाई

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सात दिने बेलायत भ्रमणमा जानुअघि निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकका हुन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका...

कांग्रेस उपसभापति निधि र भाजपाका चौथाइवालेबीच भेटवार्ता

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसको निम्तोमा आएका चौथाइवाले र कांग्रेस उपसभापति निधिबीच बुधबार बिहान भएको एक घण्टा लामो भेटवार्तामा नेपाल भारत सम्बन्धका बिषयमा कुराकानी भएको थियो । भेटका क्रममा उपसभापति […]

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ।

कांग्रेस उपसभापति गच्छदार पत्नी निर्मलाको निधन

काठमाडौं। कांग्रेस उपसभापति तथा पूर्वउपप्रधानमन्त्री निर्मला गच्छदारको आज निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उनको बिहान ४ बजे निधन भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि उनी दुई हप्तादेखि नर्भिकमा उपचाररत थिइन्।