दाङको तुल्सीपुरमा एकै घरका दाजुभाइ मृत फेला, आफन्त नभएपछि मंगलबार मात्रै शव उठाइने

रूपन्देही । दाङको तुलसीपुर गाइडहरमा सहोदर दाजुभाइ मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना घर भइ तुलसीपुर–६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ बर्षीय पूर्णबहादुर बस्नेत र उनका सहोदर भाइ ३० बर्षीय टेकबहादुर बस्नेत सोमबार बेलुकी घरभित्र मृत अवस्थामा फेला परेका हुन् । पूर्ण परिवारका साँइला र टेकबहादुर कान्छा सञ्तान […]

सम्बन्धित सामग्री

दाङमा दाजुभाइ मृत फेला

दाङ - दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।  उनीहरु बस्ने घरमा घरबेटी बस्दैन...

दाङमा दाजुभाइ मृत फेला

दाङ - दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।  उनीहरु बस्ने घरमा घरबेटी बस्दैन...

बर्दिबासमा दाजुभाइ मृत फेला

काठमाडौं। महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन्। करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पासो लागेको अवस्थामा मृत भेटिएका थिए। उनको सहोदर भाइ ३४ वर्षीय रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास–१ मा मृत भेटिएका हुन्। दुवै घटनाको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ। रासस

बर्दिबासमा दाजुभाइ मृत फेला

महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् ।  सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पासो लागेर मृत भेटिएका थिए भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास–१ मा मृत भेटिएका हुन् ...

घरबाट हराएका दाजुभाइ मृत फेला

कपिलवस्तुको कृष्ण नगर नगरपालिका ५ बगहीमा खाडलमा डुबेर दाजु भाइको मृत्यु भएको छ । मङ्गलवार देखी हराएका वर्ष ५ का राजन यादव र वर्ष ७ का दाजु साजन यादवको शव घर नजिकैको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मिन घलेले बताउनु भयो ।