वर्गीय शोक

भुइँमान्छेकोनिम्छरा र निरीह सम्बन्धहरूकेही थान मसिना सपनाहरूर साथमा नपाइने  भर र भरोसाहरू बने स्तब्ध खोलाछेउको बगरजस्तै उनीहरूको मृत्यु जिल्ला कार्यालयका लागि केवल बन्छ केही थान तथ्याङ्क