गर्भवतीकोे हेलिकप्टरद्वारा उद्धार

बागलुङ जिल्लाको बडीगाड गाउँपालिका निवासी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा लगिएको छ । सुत्केरी गराउनका लागि ढोरपाटन नगरपालिकास्थित बुर्तिवाङ स्वास्थ्य चौकी लगिए पनि अत्यधिक रक्तश्रावका कारण बुर्तिवाङ स्वास्थ्य चौकीले सुत्केरी गराउन नसकेपछि गर्भवतीको बडीगाड गाउँपालिकाको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरी गण्डकी अस्पताल पोखरा पठाइएको बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंङ पाइजाले जानकारी दिए । तत्कालै सुत्केरी नगराए गर्भवती र शिशु दुवैको ज्यान खतरामा रहेको स्वास्थ्यकर्मीले बताएपछि

सम्बन्धित सामग्री

नेपाली सेनाद्वारा मनास्लु क्षेत्रमा फसेका ८ जनाको उद्धार

विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखा जिल्लास्थित मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोले असोज २० गतेदेखि फसेका दुई जना इजरायली नागरिकहरू र छ जना नेपालीको उद्धार गरिएको छ ।ओरी ओरअफ  र यरीभ बोर्टसहित छ जना नेपाली नागरिकहरू तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाको उद्धार टोलीले शुक्रबार हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौँ ल्याएको हो । उद्धार गरिएका आठै जनाको अवस्था हाल सामान्य रहेको नेपाली सेनाले जानक

सेनाको हेलिकप्टरद्वारा गर्भवतीको उद्धार

दैलेख । दैलेखको भैरवी गाउँपालिका–५ बाट एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । भैरवी गाउँपालिका–५ की सुनिता विष्टको सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो ।

खेवाङ पहिरोका घाइतेलाई हेलिकप्टरद्वारा उद्धार

ताप्लेजुङ– गए रातिको पहिरोमा परी सख्त घाइते भएका सिरिजङ्घा गाउँपालिका–७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। पेट, अनुहार र टाउकोमा चोट लागेर सख्त घाइते भएका अधिकारीलाई उद्धार गर्न जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका […]

खेवाङ पहिरोका घाइतेलाई हेलिकप्टरद्वारा उद्धार

काठमाडौँ,३ असार । गए रातिको पहिरोमा परी सख्त घाइते भएका सिरिजङ्घा गाउँपालिका–७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । पेट, अनुहार र टाउकोमा चोट लागेर सख्त घाइते भएका अधिकारीलाई उद्धार गर्न जिल्ला विपद् व्यवस्थापन […]

बिरामी महिलाको तीनदिनपछि हेलिकप्टरद्वारा उद्धार

सिमकोट। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट एक जना शख्त घाइते बिरामीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। घरको छतबाट लडेकी नाम्खा गाउँपालिका–५ को तुम्कोट गाउँकी ५५ वर्षीया छिरिङ तामाङको तीन दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

बाढी पहिरोका दुई घाइतेको हेलिकप्टरद्वारा उद्धार

४ कात्तिक, डोटी। असोज ३१ गते रातिदेखि लगातार परेको बर्षापछि आएको बाढीपहिरोका कारण घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत धनगढी लगिएको छ । डोटी जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको एनए-०३८ हेलिकप्टरमार्फत सुदूरपश्चिम प्रादेशिक अस्पताल धनगढी लगिएको छ । उद्दार गरिएकामा दिपायल सिलगढी नगरपालिका–६ का ५४ बर्षीय दीपक नेपाली र सोही […]

हुम्लामा फसेका चार विदेशी नागरिकको हेलिकप्टरद्वारा उद्धार

काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीको तुम्लिङमा गत आइतबारदेखिको हिमपातका कारण फसेका चार विदेशी नागरिकको आज (बिहीबार) उद्धार गरिएको छ । स्लोभेनियाका चार नागरिकलाई ट्रेकिङ एजेन्सीको सहयोगमा हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । चार विदेशी नागरिक, तीन टुरिस्ट गाइड र पाँच जना स्थानीय सो ठाउँमा पाँच दिनदेखि फसेका थिए । त्यस […]

सेनाबाट खोज, उद्धार तथा राहत जारी

नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण  गरिरहेको छ  । सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल÷त्रिपाल सैनिक हेलिकप्टरबाट मनाङका चामे, थाचे, ओडार, ताल  र सिन्धुपाल्चोकका किउल र अन्य स्थानमा ढुवानी गरेको छ ।मनाङकै विभिन्न स्थानमा बाढीपहिराको कारण जोखिममा परेका ८१ जनालाई  हेलिकप्टरद्वारा उद्धार गरी सुरक्षित स्थानमा लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्द

हुम्लामा हेलिकप्टरद्वारा सुत्केरीको उद्धार - Naya Patrika

हुम्लामा हेलिकप्टरद्वारा एक सुत्केरी महिलाको उद्वार गरिएको छ । शुक्रवार राती १० बजे सुत्केरी व्यथा लागेपनि सुुत्केरी हुन नसकेकी चंखेली गाउँपालिका–३ मेखालागाउँकी २४ वर्षीया कल्पना रोकायाको हेलिकप्टरद्वारा उद्धार गरिएको हो...पूरा पढ्नुहोस् »