मधेस प्रदेशका सांसदको शपथ पुस १५ गते

जनकपुरधाम – मधेस प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पुस १५ गते पद तथा गोपनियताको शपथ लिने भएका छन्। सोमबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकबाट पुस १५ गते दिउँसो २ बजे शपथका लागि समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए। नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेश सभा सदस्यले प्रदेश सभा वा त्यसको कुनै समितिको […]

सम्बन्धित सामग्री

मधेस : प्रदेश सांसदको शपथ शुक्रबार

मधेस प्रदेशका सांसदहरूलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ । सोमबार प्रदेश सभा संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठकमा पुस १५ शुक्रबार २ बजे प्रदेश सांसदहरूलाई शपथ गराउने निर्णय गरिएको हो ।

मधेश प्रदेशका सांसदको शपथ शुक्रबार

काठमाडौं । मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ ग्रहण आगामी शुक्रबार हुने भएको छ । सोमाबर प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । पुस १५ गते दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण हुने तय भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयो । नेपालको संविधानको धारा १८२ को उपधारा […]

पुस १५ गते मधेस प्रदेश सांसदको शपथ ग्रहण

जनकपुरधाम- मधेस प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूकाे पुस १५ गते पद तथा गोपनीयताको शपथ ग्रहण हुने भएको छ । सोमबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकबाट पुस १५ गते २ बजे शपथ ग्रहणका लागि समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले जनाएका छन् । नेपालको संविधानको धारा १७९ बमोजिम प्रदे...

मधेश प्रदेश सांसदको शपथ पुस १५ गते

११ पुस, जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १५ गते हुने भएको छ । सोमबार प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । पुस १५ गते दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण हुने तय भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । नेपालको संविधानको धारा १८२ […]