शिवाकोटी हत्या प्रकरण : गुण्डा नाइके राजु गोर्खाली समूहका गुरुङ कहिले पक्राउ पर्लान् ?

प्रहरीका अनुसार शिवाकोटीलाई उनीहरूले उनकै छापाखानाअगाडि मोटरसाइकल पार्किङ गर्दा उत्पन्न सामान्य विवादको विषयमा कुटेर हत्या गरेका हुन्