मकवानपुर – वाग्मती प्रदेश सरकारले ३० ओटा विद्युतीय बस खरिदका लागि एक हप्ताभित्रै ग्लोबल टेण्डर आह्वान गर्ने तयारी गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विद्युतीय बस खरिदका लागि सबै तयारी पूरा गरेर टेण्डर आह्वान गर्न लागेको हो ।
मन्त्रालयले विद्युतीय सवारी साधन तथा सरसफाइ&...