महिला फुटबल टोलीको प्रशिक्षकमा ग्यारी फिलिप्स

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीको प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ। एन्फाको टेक्निकल डाइरेक्टरका रुपमा काम गर्दै आएका फिलिप्सलाई एन्फाले आज राष्ट्रिय महिला टोलीको प्रशिक्षकमा नियुक्त गरेको हो। एन्फाको पाँच सदस्यीय टेक्निकल कमिटीले उनलाई सिफारिस गरेको थियो। फिलिप्सको नयाँ करार २०२१ जनवरी १ बाट सुरु…

सम्बन्धित सामग्री

महिला फुटबल विकासका लागि दीर्घकालीन योजना चाहिन्छ : प्रशिक्षक महर्जन

१ असार, काठमाडौं । कम प्राथमिकतामा परेको नेपाली महिला फुटबल टिममा नयाँ उत्साह दिन आएका छन्, पुरुष टिमका पूर्वप्रशिक्षक बालगोपाल महर्जन । अष्ट्रेलियाली प्रशिक्षक ग्यारी फिलिप्स राष्ट्रिय टिमको जिम्मेवारीबाट मुक्त भएपश्चात अखिल नेपाल फुटबल संघ एन्फाले पुरुष राष्ट्रिय टिमका सफल प्रशिक्षक महर्जनलाई राष्ट्रिय महिला टोलीको जिम्मेवारी सुम्पेको छ । राष्ट्रिय पुरुष टिमलाई लामो समय प्रशिक्षण […]

महिला फुटबल टिमको प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त

१३ फागुन, काठमाडौं । अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स नेपालको महिला राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले फिलिप्सलाई महिला टिमको प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले …

महिला फुटबल टिमको प्रशिक्षकमा ग्यारी फिलिप्स

राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा अस्ट्रेलियाका ग्यारी फिलिप्स नियुक्त भएका छन् ।