पाँचथरमा श्रीमान्‌ले गरे श्रीमतीको हत्या, २ जना घाइते

पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा श्रीमान्‌ले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गएको छ ।