नेकपा एमालेको घोषणा पत्र सार्वजनिक कार्यक्रम हुँदै

काठमाण्डाै - नेकपा एमालेले आउने ३० गते हुने पालिकाको चुनावका लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछ ।   पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गर्न लाग्नुभएको हो । अहिले तुल्सीलाल स्मृति भवन, च्यासलमा घोषणा पत्र सार्वजनिक कार्यक्रम भइरहेको छ । कार्यक्रममा एमालेका विभिन्न नेताहरुले सम्बोधन गरिरहेका छन् । आज १७ जना योद्धालाई एमालेले सम्मान गर्ने कार्यक्रम समेत छ । यसैबीच एमालेले थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय पनि आजै च्यासलमा रहेको तुल्सीलाल...

सम्बन्धित सामग्री

पाँच वर्षमा एमालेले के-के गर्छ? : हेर्नुस् घोषणापत्रमा भएका २० ग्यारेन्टी

काठमाडौं : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले)ले आज घोषणा पत्र सार्वजनिक गरेको छ। दरबारमार्गस्थित याक एन्ड यति होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा ओली नेतृत्वको सरकार हुँदा गरेका कामहरु समेत उल्लेख गरिएका छन्। ४२ वटा 'माइलस्टोन'सहित घोषणा पत्र सार्वजनिक गरिएको हो। घोषणापत्रमा…

एमालेको घोषणापत्र विराटनगरलाई ‘स्मार्ट सिटी’ बनाउने

नेकपा एमाले विराटनगरलाई स्मार्ट सिटी बनाउने घोषणा पत्र सार्वजनिक गरेको छ। एमालेले सार्वजनिक गरेको १ सय बुँदे प्रतिबद्धताको २ नम्बर बुँदामा बृहत विराटनगरको गुरुयोजना बनाई व्यवस्थित, विकसित र वातावरणमैत्री स्मार्टसिटी बनाउने उल्लेख छ।...

नेपाली कांग्रेसको घोषणा पत्र सार्वजनिक

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सर्वोच्च अदालतको आदेशबाट जन्मेको दाबी गरेको छ ।सत्तारुढ नेपाली कांग्रेसले आइतबार सार्वजनिक गरेको पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रमा प्रमुख प्रतिपक्ष दल एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको उल्लेख गरिएको हो । परमादेशमा सरकार बनेको भन्ने एमाले अध्यक्ष ओलीलाई सो पार्टी अदालतको आदेशबाट जन्मेको कुरा घोषणापत्रमार्फत् सम्झाउनु […]

नेकपा (एमाले) द्वारा स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक

वैशाख ९, काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र शुक्रवार सार्वजनिक गरेको छ ।  ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणा पत्रमा घोषणा पत्रमा आगामी दिनमा हाम्रो पार्टी कसरी अघि बढछ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए । शुक्रवार नै मुलुकका सबै पालिका तहका  पार्टी कमिटीले पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको सो पार्टीका महासचिव शंकर पोखरेलले बताए ।

एमालेको निर्वाचन घोषणापत्रकाे पूर्णपाठ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंगल धुनसहित आज पार्टीको स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक गरेका छन्।...

वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्दै एमाले

नेकपा (एमाले)ले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ।

एमालेको पहिलो पोलिटब्युरोले के-के गर्‍यो निर्णय?

काठमाडौँ – नेकपा (एमाले)ले वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसर […]

पार्टी स्थापनाको दिन पारेर एमालेले स्थानीय चुनावको घोषणा पत्र सार्वजनिक गर्ने

काठमाडौं, ७ चैत्र । नेकपा (एमाले)ले आगामी पार्टी स्थापनाको दिन वैशाख ९ गते स्थानीय चुनावका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । एमालेको आज बसेको पोलिटब्युरोको बैठकले पार्टीको विशेष दिन वैशाख ९ मा केन्द्रीय घोषणा पत्र र हरेक पालिकामा प्रतिवद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो । सोमबार बसेको पोलिटब्युरोको बैठकले चैत ९ […]

वैशाख ९ मा चुनावी घोषणा पत्र सार्वजनिक गर्दै एमाले

नेकपा (एमाले)ले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । सोमबार काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।