शंकर पोखरेलको गृह जिल्लामै एमाले नेता–कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङमा धक्का लागेको छ । नेकपा एमाले दाङका पूर्व जिल्ला कमिटी सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य जानका रेग्मी एकीकृत समाजवादीमा प्रवेश गरेकी छिन् ।आज तुलसीपुरमा पार्टी निकट युवा संघको भेलाका अवसरमा रेग्मीसहित तुलसीपुरकै कार्यपालिका सदस्य डिला परियार, एमालेका पूर्व जिल्ला कमिटी सदस्य प्रेमबहादुर बस्नेत, बसन्ता गोराथोकीलगायत एमालेबाट नेता तथा कार्यकर्ताहरूले एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । रेग्मी केही दिन अघि भएको एमालेको ज

सम्बन्धित सामग्री

सुन प्रकरणमा सरकारी निकायबाट हुने छानबिनबाट समस्या समाधान हुँदैन: शंकर पोखरेल

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारकै कारण संसद अवरुद्ध भइरहेको बताएका छन् ।आइतबार साँझ सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले सुन प्रकरणको छानबिनका लागि समिति गठन गर्नुपर्ने आफूहरुको माग सरकारले उपेक्षा गरेकै कारण संसद अवरोध गर्न बाध्य भएको बताएका हुन् । उनले राज्यको माथिल्लो निकायको संलग्नता विना सुन तस्करी हुन नसक्ने भन्दै उच्चस्तरीय […]