सुनसरी प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण धरान सुनसान

धरान । सुनसरी प्रशासनले शनिबार धरानमा निषेधाज्ञा जारी गरेपछि हिन्दुवादीहरुले सुनसरीको इटहरीमा प्रर्दशन गरेका छन् । धरानमा गर्ने भनिएको प्रर्दशनमा स्थानीय प्रशासनले रोक लगाएपछि उनीहरुले इटहरीमा प्रर्दशन गरेका हुन् । जगत गुरु बालसन्तको नेतृत्वमा हिन्दुधर्म समर्थकहरुले हिन्दु राष्ट्र कायम गर्न माग गर्दै सद्भाव नबिथोल्न आग्रह पनि गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुत्रफबार रातिदेखि […]

सम्बन्धित सामग्री

निषेधाज्ञाले धरान सुनसान

जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा आदेशको पालना गर्दै धरान सुनसान अवस्थामा रहेको छ।