काठमाडौं, ७ वैशाख । शहरी विकास मन्त्री रामकुमारी झाक्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणका लागि बजेट नथप्ने बताएकी छिन् । आज एक कार्यक्रममा उनले भ्यूटावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने बताएकी हुन् । राज्यमाथि असिमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ नराख्ने भन्दै […]