अफगानिस्तानमा सरकार चलाउन प्रयासरत तालिबानले आतंकवादी संगठन इस्लामिक स्टेट खोरासान प्रोभिन्स (आईएसकेपी) लाई ठूलो खतरा नमानेको नांगरहर प्रान्तका गभर्नर मुल्ला नेडा मोहम्मदले बताएका छन् ।
काबुल नियन्त्रणमा लिएपछि तालिबानले देशका विभिन्न भागमा लुकेर बसेका आईएस आतंकवादीहरूलाई धरपकड गरिरहेको बताए । आफ्नै प्रान्तमा पनि अहिलेसम्म ८० जना आतंकवादीलाई पक्राउ गरेको उनले जानकारी दिए ।
केही वर्षयता भइरहेका आतंकवादी आक्रमण आईएसकेपीले गराएको मोहम्मदको भनाइ छ । उसले मस्जिद, सार्वजनिक स्थान र अस्पतालमा पनि विस्फोट गराए...
काठमाडौं : अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ। आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन्। इस्लामिक स्टेटको अफगान समूह आइएस–के का सवारी साधनलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएकाे छ। आक्रमणमा काबुल विमानस्थलमा आत्मघाती आक्रमण गर्ने एक संदिग्ध पनि मारिएको अमेरिकी सेनाले दाबी गरेको छ। अमेरिकाले यसअघि फेरि पनि काबुल विमानस्थलमा आतंकवादी आक्रमणको जोखिम
काबुल । इस्लामिक स्टेटले आक्रमण गर्नसक्ने भन्दै अमेरिका र उसका साझेदार मुलुकले काबुल विमानस्थलमा नजान सर्वसाधारणलाई चेतावनी दिएका छन् । काबुल छाड्ने समयसीमा नजिकिँदै गर्दा पश्चिमा सैनिक समूहले उद्दार कार्यलाई तीव्र तुल्याएका छन् । २० वर्ष लामो तालिबानविरोधी युद्धमा आफूलाई सघाउने विदेशी र अफगान नागरिकलाई उद्दार गर्न अमेरिका र उसका साझेदारलाई तीव्र दबाब परिरहेको छ […]