सुदूरपश्चिम क्षेत्रमा पुराना सुनका गहना लोप हुँदै

अमरगढी । सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा रहेका परम्परागत गहनाका रुपमा रहेका सुनका गहना लोप हुँदै गएका छन् । नाकमा लगाउने बुलाकी, निधारमा लगाउने सुनका टीका, कानमा लगाउने मडेरी, घाँटीमा लगाउने ढुङ्री, कपालमा लगाउने क्लिपलगायतका पुराना गहना अहिले लोप हुने अवस्थामा पुगेका छन् । बुढापाकाले लगाउने पुरानो शैलीका ...