१८ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना सबै कार्यालयहरुबाट खाना पकाउने एलपी ग्याँस विस्थापन गर्ने निर्णय गरेको छ । प्राधिकरणले आफ्ना कार्यालय र आवासीय भवनहरुबाट ग्याँस हटाएर विद्युतीय चुलो प्रयोग गर्न आफू मातहतका सबै कार्यालय, आयोजना र कम्पनीहरुलाई निर्देशन दिएको छ । सरकारी कार्यालहरुबाट सबै ग्याँस सिलिन्डर विस्थापन गर्ने सरकारी नीति अनुरुप प्राधिकरणले आफ्नै […]