शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘के घर के डेरा’ लाई उच्च शो

काठमाडौँ – दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ भोलि शुक्रबारबाट नेपालभर रिलिज हुँदैछ। फिल्मका लागि बुधबारबाट मल्टिप्लेक्सले बुकिङ खुला गरेका छन्। फिल्मले मल्टिप्लेक्स हलमा उच्च शो पाएको छ। नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ३८ शोज दिएको छ। यस्तै, वान सिनेमाजले ६, रञ्जना सिनेप्लेक्सले चार, बिग मुभिजले तीन, […]

सम्बन्धित सामग्री

‘के घर के डेरा’ दोस्रो सातामा

कात्तिक ४ बाट प्रदर्शनमा आएको चलचित्र ‘के घर के डेरा’ दोस्रो सातामा प्रवेश गरेको छ । दोस्रो सातामा प्रवेश गर्दा पनि चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रले पहिलो साता पनि राम्रो व्यापार गरेको थियो । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रवीन्द्र झा, प्रभाकर न्यौपाने, अशान्त शर्मालगायतका कलाकारको अभिनय छ ।

दर्शक फर्काउँदै ‘के घर के डेरा’ !

काठमाडौं । नेपाली कथानक चलचित्र ‘के घर के डेरा’ले पुनः दर्शकको साथ पाएको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्रले आइतबार र सोमबार दर्शकको साथ तुलनात्मक रूपमा कम पाए पनि आजबाट पुनः अकुपेन्सी बढाएको छ ।  तिहारको बिदा सुरु भएसँगै ‘के घर के डेरा’मा दर्शकको उत्साहजनक सहभागिता देखिएको निर्देशक दीपेन्द्र के...

आजबाट ‘के घर के डेरा’ र ‘नालापानी’ प्रदर्शनमा

काठमाडौं, कात्तिक ४ । शुक्रबार देशभर ‘नालापानी’ र ‘के घर के डेरा’ को प्रदर्शन सुर हुन लागेको छ । आज रिमेश अधिकारीद्वारा निर्देशित चलचित्र ‘नालापानी’ र दीपेन्द्र के. खनालद्वारा निर्देशित चलचित्र ‘के घर के डेरा’ प्रर्दशनीमा आउन लागेका हुन् । चलचित्र नालापानी ऐतिहासिक युद्धमा आधारित रहेको छ । यसले नेपालको नालापानी युद्धको कथालाई बोकेको छ […]

तिहारका लागि के घर के डेरासँग नालापानी

काठमाडौं । तिहारलाई लक्षित गरेर शुक्रबारबाट दुई वटा नेपाली चलचित्र रिलिज हुँदैछन् । शुक्रबार चलचित्र के घर के डेरा र अर्को चलचित्र नालापानी प्रदर्शनमा आएको हो । के घर के डेरा हास्य प्रधान जनरामा रहेको छ भने नालापानी ऐतिहाँसिक युद्ध जनराको चलचित्र हो । चलचित्र के घर के डेरामा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, […] The post तिहारका लागि के घर के डेरासँग नालापानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘नालापानी’ र ‘के घर के डेरा’ आजबाट प्रदर्शनीमा

काठमाडौं । आज शुक्रबारबाट दुई वटा नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ । शुक्रबारबाट देशभर नेपाली चलचित्र ‘नालापानी’ र ‘के घर के डेरा’ प्रदर्शन हुन लागेको हो । रिमेश अधिकारीद्वारा निर्देशित चलचित्र ‘नालापानी’ एक ऐतिहासिक युद्धमा आधारित छ । यसले नेपालको नालापानी युद्धको कथा भन्छ । फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, […]

चलचित्र ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । दयाहाङ राई र विपिन कार्की अभिनित चलचित्र ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार चलचित्र निर्माण टिमले काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा बोलेको छ । काठमाडौंमा घर बनाउन परिवारबाट आउने दबाब कतिसम्म हुन्छ भन्ने पनि टिजरमा देखाइएको छ […]

‘के घर के डेरा’ तिहारमा रिलिज हुने

काठमाडौं । चलचित्र  ‘के घर के डेरा’ तिहारमा रिलिज हुने भएको छ । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा’मा दयाहाङ राई, विपीन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतको अभिनय छ ।  सिनेमामा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा रहेको छ...

निर्देशक परिवर्तन गर्दै अघि बढ्यो के घर के डेरा

काठमाडौं । दुई वर्ष अघि छायाँकनको तयारी भएर पनि रोकिएको नेपाली चलचित्र ‘के घर के डेरा’ अब छायाँकन हुने भएको छ । यो चलचित्रको निर्देशक परिवर्तन गरेर छायांकनको तयारी गरिएको हो । यस अघि यो चलचित्रको निर्देशकमा सुब्रतराज आचार्य थिए । तर अहिले उनलाई हटाएर यो फिल्मको निर्देशकमा दीपेन्द्र के खनाललाई अनुबन्धित गरिएको छ । […] The post निर्देशक परिवर्तन गर्दै अघि बढ्यो के घर के डेरा appeared first on राजधानी राष्ट्रिय दैनिक.

दीपेन्द्रको निर्देशनमा ‘के घर के डेरा’ बन्ने, दयाहाङ र वीपीन शीर्ष भूमिकामा

चलचित्र ‘के घर के डेरा’ दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने भएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, वीपीन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका हुनेछ । दुई...