नेपाल-भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानको निर्माण ५० प्रतिशत

हेटौंडा, माघ २८ । नेपा-–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठान निर्माणको काममा ढिलाई भएको छ । सम्झौता अनुसार भवन निर्माण सम्पन्न गरी सक्नु पर्ने समय सकीए पनि ५० प्रतिशत मात्र काम भएको छ । भारत सरकारको ४८ करोड ४८ लाखको लागतमा भारतीय निर्माण कम्पनि टेलिकम्युनिकेसन्स कन्सलटेन्टले चित्रेपानीमा साढे १७ हेक्टर क्षेत्रफलमा प्रतिष्ठान भवनको निर्माण गर्ने जिम्मा लिएको […]