छिम्बु र कोतो भिरमा ‘रक क्लाइम्बिङ’ गराइने - Nepal Japan

अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको चामे गाउँपालिकास्थित छिम्बु र कोतो भिरलाई चट्टान आरोहण (रक क्लाइम्ब

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय ‘रक क्लाइम्बिङ’ को सम्झौता

काठमाडौं । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्लाइम्बिङ’ मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सोलुखुम्बुको महभिरमा आगामी असार ३ र ४ गते अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता आयोजनाका […]

सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’

रक क्लाइम्बिङमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दुधकोशी गाउँपालिका वडा नं ५ महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको छ । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)को सहकार्यमा निर्माण गरिएको उक्त ‘रक क्लाइम्बिङ सेन्टर’ सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गर्ने विश्वकिर्तिमानी आरोही कामीरिता …

सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’

महभिर– सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दुधकोसी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको छ । रक क्लाइम्बिङमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्र्न माप्य दुधकोशी गाउँपालिका वडा नं ५ महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको हो । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)को सहकार्यमा निर्माण गरिएको उक्त ‘रक क्लाइम्बिङ सेन्टर’ आज विश्वको […]

दृष्टिविहीनले गरे रक क्लाइम्बिङ (फोटो फिचर)

काठमाडौँ – काठमाडौँस्थित चम्पादेवी फर्पिङमा दृष्टिविहीनले रक क्लाइबिङ गरेका छन्। रक क्लाइम्बिङ अर्गनाइजेशनद्वारा शनिबार आयोजित उक्त कार्यक्रममा पहिलोपटक दृष्टिविहीन सहभागी भएको आयोजकले जनाएको छ।

नेपालकै नमुना महभीरको ‘रक क्लाइम्बिङ’

इलाममा रहेको रक क्लाइम्बिङ स्थल नेपालकै नमुना रहेको पर्यटनकर्मीको भनाइ छ । सहासिक खेल तथा पर्यटनका रुपमा लिइने रक क्लाइमिङ फराकिलो र सम्भावनाका हिसावले नेपालकै नमुना रहेको पर्यटन कर्मीको धारणा रहेका छ ।इलाम सदरमुकाम इलाम नगरपालिका ८ स्थित महभीरमा रहेको सो स्थल नेपालमै राम्रो र नमुना स्थल भएको पर्यटनकर्मीले ठहर गरेका छन् । ‘नेपालका अन्य […]

च्याम्चेको तारेभीरलाई ‘रक क्लाइम्बिङ’  गन्तव्य बनाइने

लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ च्याम्चे नजिकैको तारेभीरलाई ‘रक क्लाइम्बिङ’ अर्थात् भीर चढ्ने साहसीक खेलका लागी अन्तर्राष्ट्रिय गन्तव्य बनाइने भएको छ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने तारेभीरमा ‘रक क्लाइम्बिङ’ को लागी मर्स्याङ्दी...

गाउँपालिका अध्यक्षले रक क्लाइम्बिङ गरेपछि...

तनहुँको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले विमलनगरमा रक क्लाइम्बिङ गरेकी छन् ।पृथ्वीराजमार्गसँगै रहेको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रानाले बिहीबार रक क्लाइम्बिङ गरिन् ।म्याग्दे–६ शेरामा रहेको चट्टानमा गाउँपालिकाले रक क्लाइम्बिङको योजना बनाएकाले त्यसैका बारेमा छलफल गर्न विमलनगर पुगेका बेला रानाले रक क्लाइम्बिङ गरेकी हुन् । “विमलगनरको रक क्लाइम्बिङ यस क्षेत्रकै चर्चित ठाउँ रहेको र कसरी रक क्लाइम्बिङ गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न आएका हौँ”, उनले भने ।विमलन

पाँचपोखरीको छिम्ती भिरमा ‘रक क्लाइम्बिङ’ को परीक्षण

सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाँउपालिकामा ‘रक क्लाइम्बिङ’ को परीक्षण गरिएको छ । गाँउपालिकाको वडा नम्बर ३ को छिम्ती भिरमा रक क्लाइम्बिङको परीक्षण सुरु गरिएको हो । पर्यटन प्रवर्द्धनका लागि रक क्लाइम्बिङको परीक्षण सुरु गरिएको वडाध्यक्ष ङिमा छिरिङ तामाङले बताउनुभयो ।  नेपाल सरकारले सार्वजनिक गरेको नेपालका घुम्न लायक ठाँउमध्येको एक पाँचपोखरी जाने बाटोमा पर्ने छिम्ती भिरमा रक क्लाइम्बिङ, कृत्रिम झरना र भियाब्रतालगायतका योजना एकै ठाँउमा भएको यो एसियाकै पहिलो ठाउँ रहेको वडाध्यक्ष तामाङले बता...