एजेन्सी- विश्वभर प्रत्येक दिन करिब ४ हजार जनामा एचआइभी सङ्क्रमण हुने गरेको पाइएको छ। राष्ट्रसंघले आइतबार देशहरूलाई यसको रोकथाम र उपचारमा पहुँच बढाउन आग्रह गर्दै सो विवरण सार्वजनिक गरेको हो। राष्ट्रसंघले ट्विट गर्दै एचआइभी सङ्क्रमण नियन्त्रणमा प्रगति सुस्त रहेको जनाउँदै यसका विरुद्धमा जनचेतना जगाउन र नियन्त्रण गर्न लगानी बढाउन समेत आग्रह गरेको छ। एचआइभी/एड्ससम्बन्धी संयुक्त […]