भारतमा मजदुरी गर्दा रेलले खोसेको भीमको खुसी

काठमाण्डौ – त्यो बेलामा न भीमबहादुर बोहोरालाई रेलको गति बारे थाहा थियो । न त रेल चढेको अनुभव ।  मजदुरी गर्न बैतडीबाट भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएका भीम साथीको साथमा रेल कुद्ने पटरी पार गर्दै हुनुहुन्थ्यो ।  रेलको पटरीमा भोला र उहाँको साथी पुग्दा निकै पर, रेल आउँदै गरेको आँखाले अलिअलि ठम्य...

सम्बन्धित सामग्री

भारतमा मजदुरी गर्दा रेलले खोसेको भीमको खुसी

काठमाण्डौ – त्यो बेलामा न भीमबहादुर बोहोरालाई रेलको गति बारे थाहा थियो । न त रेल चढेको अनुभव ।  मजदुरी गर्न बैतडीबाट भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएका भीम साथीको साथमा रेल कुद्ने पटरी पार गर्दै हुनुहुन्थ्यो ।  रेलको पटरीमा भोला र उहाँको साथी पुग्दा निकै पर, रेल आउँदै गरेको आँखाले अलिअलि ठम्याउँथ्यो । त्यति परको रेल आइपुग्दासम्म त पटरी कटिसक्छ भन्ने आत्मविश्वास थियो मनमा । पारी पट्टी पुगिहाल्ने हतारमा हिँडेका भीममाथि कति बेला त्यो परको रेल कुद्यो पत्तै पाउनुभएन । रेल हिँड्ने बाटोमा हिँडेका...