खतिवडाले ल्याए भजन संग्रह

२०५३ सालमा संगीत साधक नातिकाजीको स्वर तथा संगीतमा मनमा काँडा बिझेपछि बोलको गीत रेकर्ड गराएर सांगितिक क्षेत्रमा प्रवेश गरेका डा। हेमन्त खतिवडाको आध्यात्मिक गीतको पुस्तक हालै प्रकाशित भएको छ। यसमा गणेश, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु, कृष्ण र लक्ष्मीका भजनका साथमा भजन जीवन मृत्युको विषय छ। कृतिमा एक सय ६ भजन संगृहित छन्। पुस्तक एक […]

सम्बन्धित सामग्री

हेमन्तले ल्याए भजन संग्रह

काठमाडौं, ६ साउन । डा.हेमन्त खतिवडाको आध्यात्मिक गीतको भजन संग्रह भर्खरै प्रकाशित भएको छ । विं.सं २०५३ मा नातिकाजीको स्वर र संगीतमा ‘मनमा काँडा बिझेपछी’ बोलको गीत रेकर्ड गराएर सांगितिक छेत्रमा उदाएका खतिवडाद्वारा लिखित भजन संग्रहमा गणेश, राम, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु, कृष्ण, लक्ष्मीको भजन अनि बाँकी भजन जीवन मृत्युको विषय समेटिएको छ । […]