सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएका सह–न्यायधीवक्ता थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

कास्की – उच्च सरकारी वकील कार्यालय, पोखरा कास्कीका सह–न्यायधीवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  ठगीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने लोभ देखाएर सेवाग्राहीसँग पाँच लाख रुपैयाँ लिइरहेको अवस्थामा सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर ...