फालेलुङ साहित्य सांस्कृतिक महोत्सव सम्पन्न

पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजित फालेलुङ साहित्य सांस्कृतिक महोत्सव शनिबार सम्पन्न भएको छ । स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले फालेलुङ वाङ्मय प्रतिष्ठानले महोत्सव आयोजना गरेको हो । महोत्सव जेठ २६ गते सुरु भएको थियो ।

सम्बन्धित सामग्री

इतिहास अभिलेखिकरण गर्न सांस्कृतिक महोत्सव

फालेलुङ वाङ्मय प्रतिष्ठानद्वारा आयोजित दुई दिवसीय वहु धार्मिक र बहु भाषिक साहित्य, सांस्कृतिक महोत्सव सम्पन्न भएको छ। पाँचथरको फालेलुङ गाउँपालिका ३ नाम्लुवा भञ्ज्याङमा आयोजित दुई दिवसीय महोत्सव शनिबार सम्पन्न भएको हो।