काठमाडौं, २१ साउन । नेपाल विद्यार्थी संघ रामपुर क्याम्पस इकाईले अस्थायी क्याम्पस प्रमुख मिलन सुवेदीको नियुक्तिको बिरोधमा चौथो चरणको आन्दोलन सुरु गरेको छ । इकाईले अस्थायी क्याम्पस प्रमुख सुवेदीको नियुक्तिको बिरोधमा शुक्रबारदेखि रिले अनसन सुरु गरेको हो । नेविसंघले रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस पक्लिहवा र गौरादह क्याम्पस झापाले नयाँ क्याम्पस प्रमुख […]