कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक बैठक

काठमाडौँ,२६ मँसिर । कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक बैठक सुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज उक्त बैठक सुरु भएको हो । बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्षको प्रथम चौमासिकमा कार्यान्वयन गरिएका बजेट तथा कार्यक्रम र योजनाको समीक्षा गर्न थालिएको छ । चालु आवको कात्तिक महिनासम्म भएको बजेट खर्च तथा योजना […]