काठमाडौं, ७ चैत । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य इश्वरीदेवी न्यौपाने सहकारी पीडितले आफूले बचत गरेको रकम फिर्ता पाउनुपर्ने बताएकी छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सूर्यदर्शन सहकारीको बचत हिनामिनामा वर्तमान गृहमन्त्रीको प्रत्यक्ष संलग्नता रहेको बताएकी हुन् । उनले गृहमन्त्री लामिछानेले कर्जा लिँदाको कर्जा नम्बर र खाता नम्बर समेत […]