चिनियाँ राजदूतावासद्वारा उपकरणसहित निःशुल्क इन्टरनेट सेवा उपलब्ध

पोखरा-नेपालका लागि चिनियाँ राजदूतावासको सहयोगमा कास्कीका चारवटा सामुदायिक बिद्यालयलाई उपकरणसहित एक वर्षका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल चीनजनमैत्री संघको समन्वयमा चिनियाँ दूतावासको सहयोगमा कास्कीका चारवटा विद्यालयमा एक वर्षसम्मका लागि इन्टरनेट सेवासहितको उपकरणसमेत सहयोग हस्तान्तरण गरिएको संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल […]