काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको बढ्दो प्रयोगसँगै दुरुपयोग नियन्त्रणका लागि नियमन गर्ने कानुनको अभाव रहेको बताएकी छन् ।
महिला सुरक्षा दबाब समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले नियमन गर्ने कानुनको अभावमा प्रविधिको दुरुपयोग रोक्न चुनौती&nb...