जिराफ पृथ्वीको सबैभन्दा अनौठा, सुन्दर र आकर्षक जनावरमध्ये एक हो । जिराफको लामो घाँटी, अग्लो शरीर, ठूल–ठूला धब्बा र शान्त स्वभावले सधैं मानिसको ध्यान खिच्दै आएको छ । नेपालमा जिराफ प्राकृतिक रूपमा पाइँदैनन् । यी …
पेट र मुटु दुख्ने समस्याले पिरोलिएका माकजूलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। अस्पतालको अत्याधुनिक प्रविधिका साथ विशेषज्ञ टोली उनको उपचारमा तल्लीन भयो। मुटुरोग विशेषज्ञद्वय डा. सहदेव ढुंगाना र डा. पविन्द्र तामाङको टोलीले माकजूको मुटुको गहिरो परीक्षण गर्दै अस्पतालको अत्याधुनिक क्याथ ल्याबमा पहिलो पटक सफलतापूर्वक 'डाइग्नोस्टिक एन्जियोग्राम' सम्पन्न गर्यो।
८ वैशाख, काठमाडौं । विश्व खेलकुद क्षेत्रमा प्रतिष्ठित मानिने लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्डमा स्पेनका टेनिस स्टार कार्लोस अल्कारेज र बेलारुसकी टेनिस खेलाडी आर्यना सबालेन्का वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
२२ वर्षका अल्काराजले फ्रेन्च ओपन …
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशस्तरीय चुनावी समीक्षा तथा संगठन पुनर्ताजगी कार्यक्रम सुरु गर्ने भएको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज मधेश प्रदेशको बर्दिबासबाट कार्यक्रम सुरु गरिएको हो। बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा र संगठन सुदृढीकरणबारे छलफल हुने उनले बताए। कार्यक्रम अन्तर्गत वैशाख १० गते कोशी प्रदेश (इटहरी), १२ गते गण्डकी प्रदेश (आबुखैरेनी), १४ […]