भारतीय सहयोगमा निर्माण हुने तीन परियोजनामा हस्ताक्षर
भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी क्षेत्रसँग सम्बन्धित तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि हस्ताक्षर भएको छ ।
भारतीय राजदूतावास र नेपाल सरकारको संघीय मामिला तथा...