युक्रेनसँग हुने भनिएकाे खाद्य सम्झौताबाट बाहिरियाे रूस

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युक्रेनसँग हुने भनिएकाे खाद्य सम्झौताबाट रूस बाहिरिएको छ। रुसले आफ्नो सहभागितालाई तत्कालका लागि  स्थगन गरेको रूसी रक्षा मन्त्रालयको भनाइ उद्धृत गर्दै सिएनएनले जनाएको छ। रूस र युक्रेनबीच युद्ध चर्किरहेका बेला...