प्रदेश १ : मुख्य राजमार्गमा सिसी क्यामेरा जोड्दै

विराटनगर : प्रदेश १ सरकारले कोसीको पुलदेखि मेची पुलसम्म र विराटनगर जोगबनीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ।प्रदेशको शान्ति सुरक्षालाई ख्याल गर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए।रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाले उत्पादन गरेको कार्यक्रम प्रदेश डायरीमा कुरा गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षामा प्रविधिबाट निगरानी गरिने बताए।सिसी क्यामेरा जडान गर्नका लागि बजेट विनियोज

सम्बन्धित सामग्री

राजमार्गका मुख्य स्थानमा सिसी क्यामेरा जडान गर्दै प्रदेश सरकार

प्रदेश १ सरकारले राजमार्गका मुख्य स्थानमा सिसी क्यामेरा जडान गर्ने भएको छ। प्रदेशको शान्ति सुरक्षा र सडक सुशासनलाई ख्याल गर्दै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पूर्व–पश्चिम राजमार्गअन्र्तगत पश्चिम...