लाखौं खर्चेर मर्मत गरिएका अधिकांश सडक पुन: अवरुद्ध

दसैं अगाबै गाउँगाउँमा पुर्‍याएका सडक वर्षाका कारण पुन: अवरुद्ध भएका छन् । लाखौं रकम खर्चेर मर्मत गरिएका सडक पुन: अवरुद्ध हुँदा पालिकालाई व्ययभार थपिएको छ ।पालिकाहरूले मुख्य सडकका साथै अधिकांश आन्तरिक सडक मौसम सुधार भएसँगै रकमको जोहो गरेर सुचारु गर्नेतर्फ ध्यान केन्द्रित गरेका छन् । जाजरकोट डोल्पा सडकसँग जोडिएको कालिमाटी बारेकोट सडक, मन्मै–हल्चौर सडक, छेडा […]