काठमाडौँ । सरकारले दिने कोभिड बिदा अपर्याप्त देखिएको कर्मचारीले बताएका छन् । अस्पतालबाट डिस्चार्ज भएको तीन दिनसम्म तथा होम आइसोलेसनमा बसेकोमा सात दिनसम्मको लागि र कनट्र्याक्ट ट्रेसिङमा परेकोमा परीक्षण नगरेसम्म बढीमा पाँच दिनसम्म दिने सरकारको निर्णय अपुग भएको कर्मचारीको भनाई छ । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि […]