१३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ वाणिज्य बैंकका कार्यकारी प्रमुखहरुलाई बोलाएर २१ चैतमा बिलासी वस्तुहरुमा एलसी नखोल्न निर्देशन दियो । राष्ट्र बैंकले बालुवाटार बोलाएरै दिएको निर्देशन अधिकांश बैंकहरुले पालना गरे । नियामक निकायले दिएको निर्देशन भएका कारण बैंकहरुले मान्नै पर्ने बाध्यता थियो । तर, निर्देशन दिएकै भोलिपल्ट पनि केही वस्तुहरु आयातका लागि धमाधम […]