साफ यु–२० च्याम्पियनसिप सहभागी हुन नेपाली फुटबल टोली शुक्रबार भारत जाने

कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो । सोही छनोटबाट मुख्य प्रशिक्षक मेघराज केसीले २३ खेलाडीको टुङ्गो लगाएका हुन् ।