काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले)ले पत्र लेखेर समर्थन मागेपछि सम्बादको ढोका खोलेको बताएको छ । सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवादसमेत ज्ञापन गरेका छन् । ‘पत्रका लागि धन्यवाद ! यसले औपचारिक रूपमा राजनीतिक संवादको ढोका खोलिदिएको छ,’ पत्र पाए पछि खतिवडाले भने, ‘राष्ट्रपति निर्बाचनको सन्दर्भमा समय घर्की सकेको […]