दल खोलेर चुनावी मैदानमा उत्रिन पूर्वराजा ज्ञानेन्द्रलाई माधव नेपालको चुनौती

काठमाडौं,१५ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा पुनः राजतन्त्र फर्किन सम्भव नरहेको दाबी गरेका छन् । आइतबार प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले राजतन्त्र फर्किन्छ भन्ने दिवा सपना नदेख्न राजतन्त्र पक्षधरलाई चेतावनीसमेत दिएका छन् । नेता नेपालले पूर्व राजा ज्ञानेन्द्रलाई दल […]

सम्बन्धित सामग्री

काठमाडौं– ८ मा जीवनराम र शिव सुन्दरलाई 'घण्टी' र 'लौरो'को चुनौती

आगामी मंसिर–४ मा हुने निर्वाचनमा काठमाडौं ८ मा सांगठनिक रुपमा बलिया देखिएका दल र नयाँ दलका उम्मेदवारबीच भीडन्त हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई टक्‍कर दिने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनावी मैदानमा आएका छन् ।काठमाडौंको कोर एरियाको रुपमा रहेको सो क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, एमालेबाट शिव सुन्दर राजवैद्य र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ उम्मेदवार छन् ।उनीहरूसँ

धनगढीका स्वतन्त्र उम्मेदवार हमाल भन्छन् : राजनीतिलाई कल्याणकारी बनाउँछु

२० वैशाख, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरका लागि ९ जना उम्मेदवार चुनावी मैदानमा छ । तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार गोपाल (गोपी) हमालले कडा चुनौती दिएका छन् । २०७४ को निर्वाचनमा पनि वडलाई कडा टक्कर हिएका हमाल करिव ४ हजार मतले पराजित भएका थिए । यो पटक माओवादी […]

विपक्षीको सभामा भाजपा सांसद शत्रुघ्नले प्रधानमन्त्री मोदीलाई भने ‘चोर’

भारतमा आसन्न लोकसभा चुनावको पारो तात्न थालेको छ। यसैवर्ष हुन लागेको लोकसभा चुनावका लागि सत्ताधारी दल भारतीय जनता पार्टी र उनको चुनावी गठबन्धन चुनावी मैदानमा उत्रिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेता मानेर अगाडि बढेको एनडिए गठबन्धनलाई चुनौती दिन विपक्षी दलहरूले पनि गठबन्धन तयार पारेका छन्। विपक्षीको महागठबन्धन पनि चुना...