काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन्। मन्त्री गुरुङलाई आज बिहान एक्कासि ‘ब्लड प्रेसर लो’ भएपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीले मन्त्री गुरुङलाई ब्लड प्रेसर घटेर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान ११ बजे अस्पताल भर्ना गरिएको जानकारी दिए। मन्त्री […]
काठमाडौँ- स्वास्थ्यमा समस्या देखिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् ।
ब्लड प्रेसर र मुटुको धड्कन कम भएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । चिकित्सकको निगरानीमा रहेका उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ ।
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार दिउँसो भर्ना भएका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री गुरुङलाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव प्रेम केसीले जानकारी दिए। उनका अनुसार मन्त्रीगुरुङलाई उच्च रक्तचापको समस्या देखिएको छ । मुटुको धड्कनमा […]