सहमतिबाटै दाङ स्थायी राजधानी बन्ने आशामा दाङबासी - Naya Patrika

प्रदेश ५ को अस्थायी राजधानी बुटवल बने पनि स्थायी राजधानी दाङमै हुने आशा जिल्लावासीले मारेका छैनन् । संविधानबमोजिम दुईतिहाइ कतैका लागि नपुग्ने र लामो समय अस्थायी मुकामकै रूपमा राजधानीलाई राख्दा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

लुम्बिनीमा मुख्यमन्त्री सम्मेलन हुँदै

दाङ- पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा हुने भएको छ। यही पुस १५ गते लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्रीहरूको सम्मेलन हुन थालेको हो। सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिन सम्मेलन आयोजना गर्न थालिएको छ। मुख्यमन्त्री कुलप्रसाद […]

पूराना भवन मर्मत गरेर तयार पारिँदैछ मुख्यमन्त्री कार्यालय र निवास (तस्बिरसहित)

दाङ- लुम्बिनी प्रदेशमा नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरूको सपथग्रहण स्थायी राजधानीमा गर्ने तयारी सुरु भएको छ। प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद र अन्य मन्त्रालय रहने कार्यालयको व्यवस्थापनको काममा तीव्रता दिइरहेकाे हाे। तर, प्रदेश सरकार मातहतमा रहेका कर्मचारीहरू भने राजधानी क्षेत्रमा नआउने अडानमा देखिन्छन्। विभिन्न कर्मचारी ट्रेड युनियनलगायत पेशागत संघसंस्थाको आडमा […]

लुम्बिनी प्रदेश स्थापनाको चार वर्ष : जनतामा थपिएन उत्साह

लुम्बिनी प्रदेश सरकारले चार वर्ष पूरा गरेको उपलक्ष्यमा मंगलबार स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा प्रदेश भरी एक दिन विदा समेत दिइयो  । विगतमा बुटवलमा मनाइँदै आइएको स्थापना दिवस यसपाली भने प्रदेशको स्थायी राजधानी दाङ जिल्लामा विशेष कार्यक्रम गरी मनाइयो ।४ बर्षको अवधिमा लुम्बिनी प्रदेशमा ३ जना प्रदेश प्रमुख, २ जना मुख्यमन्त्री र २७ जनाले मन्त्री बन्ने अवसर पाए । पोखरेल सरकारले ‘समृद्ध प्रदेश, खुशी जनता’ को नारा ल्याएको थियो भने अहिलेको केसी सरकारले ‘समृद्ध लुम्बिन

भालुबाङमा ५० शययाको अस्पताल बन्ने

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका–१ भालुबाङमा सुविधा सम्पन्न अस्पताल निर्माणको प्रक्रिया सुरु भएको छ। स्वास्थ्य चौकी लालमटियालाई स्तरवृद्धि गरी लुम्बिनी प्रदेश सरकारले ५० शय्याको अस्पताल बनाउने भएको हो। स्तरोन्नति गरिएको स्वास्थ्य चौकीलाई प्रस्तावित भालुबाङ अस्पताल बनाइएको हो। जसको सेवा सुभारम्भ गरिएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य जनस्वास्थ्य तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारुले प्रस्तावित […]

नेकपाको ह्विप लागे देउखुरीलाई दुईतिहाइ

सत्तारुढ नेकपाले देउखुरी क्षेत्रकै पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई हिवप जारी गरिसकेको छ । नेकपाका सांसद ईन्द्रजित चौधरीले पार्टीको ह्विपमा तलमाथि नहुने बताए । यस्तो भए दाङ देउखुरी क्षेत्र स्थायी राजधानी बन्ने निश्चित छ ।

प्रदेश ५ का सबै जिल्लाको मध्यबिन्दु 'भालुवाङ'

दाङ - पाँच नम्बर प्रदेश सरकारले प्रदेशका बाह्रै जिल्लाको ‘मध्यबिन्दु’ दाङ देउखुरी क्षेत्रलाई स्थायी राजधानी घोषणा गर्ने निर्णय गरेको छ ।  प्रदेश सरकारले गरेको यो निर्णय प्रदेशसभाबाट पास भएको खण्डमा स्थायी राजधानी प्रदेशका सबै जिल्लाबासीहरुका लागि पायकको राजधानी बन्ने छ । प्रदेशका पूर्वी र पश्चिमी सीमा तथा उत्त...

स्थायी राजधानी बन्ने आशा

गुल्मीका पारिश्वर भट्टराई मंगलबार पहिलोपटक दाङ भित्रिए । गुल्मी सत्यवती गाउँपालिकाका अध्यक्ष उनको यसपटकको दाङयात्रा आफंैमा ऐतिहासिक छ । बुधबार दाङमा हुने राष्ट्रियसभा निर्वाचनमा उनले मतदान गर्नेछन् ।

माघ मसान्तसम्म प्रदेश सरकारःपोख्रेल

नेकपा एमालका नेता तथा भावी मुख्य मन्त्रीका रूपमा आफूलाई दाबी गर्दै आएका शंकर पोख्रेलले माघ मसान्तसम्म प्रदेश सरकार गठन भइसक्ने बताएका छन्। सेतोपाटीसँगको प्रतिक्रियामा पोखरेलले माघ मसान्तसम्म प्रदेश सरकार बन्ने र आफू नै मुख्यमन्त्री बन्ने दाबी गरे। सरकारले बुटवल अस्थायी राजधानी तोकेको भएपनि राजनीतिक सहमतिका आधारमा स्थायी राजधानी तोकिने उनले बताए। दाङ निवासी नेता पोखरेलले…