ताइवान तनावमा भुलिएको एउटा जापानी टापु : एकातिर चिनियाँ आक्रमणको त्रास, अर्कोतिर अमेरिकी सेनाको वर्षौं देखिको अधीनता

ताइवानमा बढ्दो तनावलाई लिएर जापान अमेरिकाको पक्षमा उभिएको छ। तर, जापानभित्रै यसप्रति चिन्ता व्यक्त गर्न थालिएको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेसँगै चिनियाँ जनमुक्ति सेनाले ‘साउथ चाइना सी’मा ताइवानलाई चारतिरबाट घेर्ने गरी सैन्य अभ्यास गरेको छ। यस क्रममा चिनियाँ जनमुक्ति सेना (पीएलए)ले लाइभ फायर गर्दै व्लास्टिक मिसाइल पनि…