नेपाल व्यापार सूचना पोर्टल सञ्चालनमा

१३ माघ, काठमाडौं । व्यापार सहजीकरण तथा निर्यात वृद्धिको उदेश्यसहित व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले नेपाल व्यापार सूचना पोर्टल सञ्चालनमा ल्याएको छ । आयात, निर्यात र स्वेदशमा उत्पादित वस्तुको बजारीकरणमा टेवा पुर्‍याउने सूचनासहितको एकल बिन्दु पोर्टल सेवा सुरु भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । उत्पादकदेखि आयातकर्तासम्मले आफूलाई चाहिने सूचना इन्टरनेटमा आधारित एकल […]

सम्बन्धित सामग्री

निर्यातजन्य उत्पादनको निःशुल्क ‘विज्ञापन’ गर्न नयाँ सरकारी पोर्टलको सुरुवात

काठमाडौं । वैदेशिक व्यापारसम्बन्धी सूचना प्रवाहको सहजीकरणका लागि नयाँ न्यूज पोर्टलको सुरुवात गरिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले ‘नेपाल व्यापार सूचना पोर्टल’ नामक नयाँ अनलाइन पोर्टलको मंगलबार सुरुवात गरेको हो । केन्द्रले आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सो पोर्...