सवारी कारबाहीबाट नौ महिनामा साढे ३९ लाख राजस्व संकलन

खोटाङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले ट्राफिक नियमविपरीत चलाइएका सवारी साधन कारबाहीबाट नौ महिनामा साढे ३९ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७८-०७९ को सुरुवाती महिना साउनदेखि चैत मसान्तसम्मको अवधिमा ३९ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।यस अवधिमा ट्राफिक नियम उल्लंघन गरी सञ्चालनगरिएका ५ हजार […]