आयुष्मानले यस्तो भन्दा प्रियंकाले भनिन्, ‘पिटाई खान नपुगेको’

नायिका प्रियंका कार्कीले अबको केही हप्ताभित्रै आफ्नो पहिलो सन्तान जन्माउने छिन् । सन्तानको आगमनपश्चात् आफ्नो जीवन सदाका लागि परिवर्तन हुने उनी बताउँछिन् ।प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सो कुरा बताउँदै आफू जीवनको अर्को सुन्दर चरणका लागि तयारसमेत भएको बताएकी छिन् ।    View this post on Instagram           A post shared by Priyanka Karki DS Joshi 🌼 (@priyanka.karki)श्रीमान् आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको तस्बिर प